बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

एनीज पिङपङ अब धोबीघाटमा

आइतबार, २४ पौष २०७९खेलपाटी संवाददाता
एनीज पिङपङ अब धोबीघाटमा
Classic Tech Internet Ad

काठमाडौं । टेबल टेनिसको प्रशिक्षण गराउने एनीज पिङपङ क्लब ललितपुरको धोबीघाटमा सञ्चालनमा आएको छ । 

राष्ट्रिय खेलाडी अनिता महर्जनले सूरुवात गरेको एनीज पिङपङ धोबीघाटमा समेत विस्तार गरिएको हो ।

धोबीघाटस्थित लाइफ स्कुलले अनितासँगको सहकार्यमा टेबल टेनिसको प्रशिक्षण क्लब सञ्चालन गर्ने भएको छ । 

स्कुलकी फाउन्डर ईन्चार्ज महेश्वरी अमात्य र एनीज पिङपङकी प्रबन्ध निर्देशक अनिता महर्जनले आईतबार क्लबको संयुक्त उद्घाटन गरेका छन् ।

फाउन्डर ईन्चार्ज अमात्यले विद्यार्थीलाई टेबल टेनिसको प्रशिक्षण दिन एनीज पिङपङसँग सहकार्य गरिएको बताईन् ।

तीन वटा बोर्ड राखेर क्लब सञ्चालन गरिने बताईएको छ । 

टेबल टेनिसकी राष्ट्रिय खेलाडी अनिताले व्यक्तिगत लगानीमा एनीज पिङपङ क्लबको सुरुवात गरेकी हुन् । 

अनिताले देशभर विभिन्न विद्यालयमा रहेका विद्यार्थीमा टेबल टेनिसप्रति इच्छा जगाउन नयाँ सुरुवात गरिएको बताएकी छिन् । उनले क्लबको विस्तार कार्यलाई देशभर लैजाने समेत उल्लेख गरिन् । 

अनिताले भर्खरै टेबल टेनिसको प्रशिक्षकको लेभल टु कोर्स समेत पास गरेकी छिन् । एकेडेमी सञ्चालन गरेर देशभर टेबल टेनिसको प्रचार र विस्तारमा लाग्ने उनको योजना छ ।
 

Bajaj Pulsar Motorcycle Ad
#एनीज पिङपङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगमा प्रभावशाली बन्दै आर्सनल

च्याम्पियन्स लिगमा प्रभावशाली बन्दै आर्सनल

रियलकै मैदानमा सिटीको जित

रियलकै मैदानमा सिटीको जित

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे