मेलबर्न बास्केटबल लिगमा सुमितको टोली च्याम्पियन
सोमबार, मंसिर २६, २०७९खेलपाटी संवाददाता
1670847480.jpg&w=3840&q=75)
काठमाडौं । अष्ट्रेलियाको मेलबर्न बास्केटबल लिगमा नेपाली खेलाडी सुमित थापाको टोली ग्रिनफिन्स च्याम्पियन बनेको छ।
सुमितको टोली ग्रिनफिन्सले गोल्डबक्सलाई ६०-५१ ले पराजित गर्दै उपाधि जितेको हो ।
सो खेलमा सुमितले व्यक्तिगत १३ स्कोर गरेका थिए । करिब ७ वर्षअघि सुमित अध्ययनका लागि अष्ट्रेलिया गएका थिए ।
मेलबर्न बास्केटबल लिगमा सुमितको टोली च्याम्पियन












-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)