नवोदित क्वाटरफाइनलमा
शनिबार, मंसिर २४, २०७९खेलपाटी संवाददाता
काठमाडौं । नवोदित टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
दोहोरो जित हात पारेको नवोदितले शुभकामनालाई २०–१० तथा ल्यान्डमार्कलाई ३०–१५ ले पराजित गर्यो ।
क्वाटरफाइनलमा नवोदितको भेट इडिफाइसंग हुनेछ ।
बाँकी क्वाटरफाइनल ह्वाइट हेभन र तेजस्वी, महर्षी र स्वेता सदन तथा बेलमोन्ट र लालीगुराँसबीच हुनेछ ।
नवोदित क्वाटरफाइनलमा












-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)