• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नामिबियाविरुद्ध नेपाल : हेड टु हेड 
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर १६, २०७९ खेलपाटी संवाददाता
नामिबियाविरुद्ध नेपाल : हेड टु हेड 

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको नामिबियामा जारी त्रिदेशीय सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा आज शुक्रबार घरेलु टोली नामिबियासँग खेल्दैछ ।

नामिबिया नेपालका लागि नौलो प्रतिद्वन्दी होईन । नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा तेस्रो पटक खेल्न लागेको हो । जसमा नामिबियाले दुवै खेलमा जित हात पारेको छ ।

पहिलो पटक यसैबर्ष स्कटल्याण्डमा भएको विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाल र नामिबिया खेलेका थिए । सो खेलमा नामिबिया ४० रनले विजयी भएको थियो । 

टस जितेर ब्याटिङ रोजेको नामिबीयालाई नेपालले ४७.३ ओभरमा २ सय २० रनमा अलआउट गरेको थियो । २ सय २१ रनको मध्यम लक्ष्य नेपालको कमजोर ब्याटिङका कारण विशाल लक्ष्यमा परिणत भयो ।

नेपालले ४६.५ ओभरमा पुरै विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो । यस खेलमा नेपालका लागि आरिफ शेखले अविजित ५० रनको योगदान गरेपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गरेका थिएनन् । तत्कालिन कप्तान सन्दीप लामिछानेले महत्वपुर्ण ४ विकेट लिएका थिए ।

स्कटल्याण्ड भ्रमणमा नै विश्वकप लिग टू अन्तर्गत नेपालले दोस्रो पटक नामिबियाको सामना गर्यो । १६ जलाई २०२२ मा कम्बुस्डोन न्यू मैदानमा नेपाल ६३ रनले पराजित भयो । उक्त खेलमा नामिबियाले पुनः टस जितेर ब्याटिङ गर्यो । 

नेपालले नामिबियालाई ४९.१ ओभरमा १ सय ९९ रनमा अलआउट गरायो । नेपालका लागि तत्कालिन कप्तान सन्दीप लामिछानेले पुनः ४ विकेट लिए । २ सय रनको मध्यम लक्ष्य नेपालका ब्याटरहरुले खराब लयलाई निरन्तरता दिदा विशाल लक्ष्यमा परिणत भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ तथा आसिफ शेखले ३४ रन बनाएका थिए ।

नामिबियाविरुद्ध नेपालका आरिफ शेखले दुई खेलमा सर्वाधिक ५४ रन बनाएका छन् । सन्दीप लामिछानेले २ खेलमा ८ विकेट लिएका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
संकटाको सानदार जित
संकटाको सानदार जित
प्याट्रिक चुप,  छटपटीमा एन्फा
प्याट्रिक चुप, छटपटीमा एन्फा
३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन
३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन
हेल्प नेपालको पहिलो खेल धिवेहीसँग
हेल्प नेपालको पहिलो खेल धिवेहीसँग
क्याम्बोडियन लिगमा लाकेन
क्याम्बोडियन लिगमा लाकेन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP