पहिलो हाफमा मोरक्कोलाई अग्रता
बिहिबार, १५ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप फुटबलमा अहिले मोरक्को र क्यानडाबीच प्रतिस्पर्धा भईरहेको छ ।
अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्कोले २-१ गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा मोरक्कोका लागि हाकिम जिएच र युसुफ एन नेसरीले एक एक गोल गरे ।
क्यानडाका लागि मोरक्कोकै नायेफ अगुएर्डले आत्मघाती गोल गरे ।
पहिलो हाफमा मोरक्कोलाई अग्रता










%20(1)-1777447778534.jpeg&w=3840&q=75)





