भारत र न्युजिल्याण्डबीचको खेल रद्द
आइतबार, ११ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारत र न्युजिल्याण्डबीचको दोस्रो एएकदिवसीय खेल रद्द भएको छ ।
वर्षाको कारण हेमिल्टनमा तय दोस्रो एकदिवसीय खेल रद्द भएको हो ।
टस हारेर भारतले ब्याटिङ सुरु गरेपनि निरन्तरको बर्षाले खेल हुन सकेन ।
तीन खेलको एकदिवसीय सिरिजका लागि भारत न्युजिल्याण्डमा रहेको छ ।
सिरिज अन्तर्गत दुई टोलीबीचको पहिलो खेलमा न्युजिल्याण्डले जित हात पारेको थियो ।
यस्तै अन्तिम तथा तेस्रो एकदिवसीय बुधबार हुनेछ ।
#odi











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
