भारतसँग खेल्ने बंगलादेशको टिम घोषणा
शुक्रबार, ०९ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली बंगलादेशले भारतविरुद्धको एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको छ।
बंगलादेशले शकिब अल हसनको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो।
बंगलादेशले घोषणा गरेको टोलीमा शकिब अल हसन, इबाटन हुसेन, यासिर अलिले टिममा पुनरागमन गरेका छन्।
बंगलादेशले भारतविरुद्ध घरेलु मैदानमा तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।
एकदिवसीय सिरिज ४, ७ र १० डिसेम्बरमा हुनेछ।
भारतसँग खेल्ने बंगलादेशको टिम घोषणा











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
