श्रीलंकासँग खेल्ने अफगानिस्तानको टोली घोषणा
शनिबार, ०३ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि अफगानिस्तानले टिम घोषणा गरेको छ ।
अफगानिस्तानले हशमतुल्लाह शाहिदी को कप्तानीमा १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।
अफगानिस्तानले श्रीलंकासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
अफगानिस्तान र श्रीलंकाबीचको सिरिज नोभेम्बर २५,२७ र ३० मा हुनेछ ।
श्रीलंकासँग खेल्ने अफगानिस्तानको टोली घोषणा











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
