टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत
शुक्रबार, ११ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगतबहादुर टमाटासहित ५ जना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा मनोनीत भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार परिषद्को रिक्त रहेको ५ सदस्यमा टमाटासहित कुमार घिसिङ, रोजेश खड्का, शान्तकुमार महता र प्रयास कार्कीलाई मनोनयन गरेको हो। यी सबैको कार्यकाल चार वर्ष रहनेछ।








%20(2)-1765947464452.png&w=3840&q=75)


-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
