सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारत च्याम्पियन बन्दा नेपाल उपविजेता

बिहिबार, १३ मंसिर २०७५खेलपाटी संवाददाता
भारत च्याम्पियन बन्दा नेपाल उपविजेता
Loading ad...
mustang rice ad

काठमाडौं । दक्षिण एशियाली यु–२१ क्षेत्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्सको उपाधि भारतले जितेको छ ।

बिहिबार भएको फाइनलमा नेपाललाई ३ - १ ले हराएर भारतले उपाधि रक्षा गरेको हो । भारतले गत संस्करणको पनि उपाधि जितेको थियो ।

हल्चोकस्थित एपीएफ क्लबको कभर्ड हलमा पुरुष एकलमा नेपालका नवीन श्रेष्ठले भारतका प्रियान्सु रजावतलेलाई २१-१२ र  २१-१७ ले पराजित गरे ।

महिला एकलमा नेपालकी रशिला महर्जन भारतकी मालविका बंसोदसंग २१-१० र २१-८ ले पराजित भईन् ।

यस्तै पुरुष डबल्सको फाइनलमा नेपालका नवीन श्रेष्ठ र प्रिन्स दाहालको जोडीलाई भारतका बिष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले २१-१५ र २१-१७ ले हराए ।

महिला डबल्समा भारतका पूर्वा बर्भे र तनिशा क्रोष्टाको जोडीले नेपालका जेसिका गुरुङ र रन्जना भट्टलाई २१-५ र २१-५ ले पराजित गरे ।

भारतले उपाधि जित्दा नेपाल भने उपविजेता बनेको छ । प्रतियोगिता श्रीलंकाले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा शुक्रबारबाट व्यक्तिगत स्पर्धाका खेलहरु हुनेछन् । प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, बाङ्लादेश र श्रीलंकाका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा