विश्वकप खेल्ने मेक्सिकोको टिम घोषणा
सोमबार, २८ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि मेक्सिकोले टिम घोषणा गरेको छ।
मेक्सिकोले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा मेक्सिको समूह 'सी' मा रहेको छ ।
यस समूहमा अर्जेन्टिना, पोल्याण्ड र साउदी अरेबिया रहेको छ ।
मेक्सिकोले नोभेम्बर २२ मा पोल्याण्डविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
विश्वकप खेल्ने मेक्सिकोको टिम घोषणा







-1770375849820.jpg&w=3840&q=75)






