विश्वकपका लागि घानाको टिम घोषणा
सोमबार, कार्तिक २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि घानाले टिम घोषणा गरेको छ।
घानाले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा घाना समूह 'एच' मा रहेको छ ।
यस समूहमा पोर्चुगल, उरुग्वे र दक्षिण कोरिया रहेको छ ।
घानाले पोर्चुगलसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
विश्वकपका लागि घानाको टिम घोषणा













-1763024272658.jpeg&w=3840&q=75)