बिहिबार, मंसिर १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय :  पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन, विपनालाई स्वर्ण

बिहिबार, ०३ कार्तिक २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय :  पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन, विपनालाई स्वर्ण
Classic Tech Internet Ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको स्क्वास खेलमा पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ ।

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिंहालाई ११–८, ११–६ र ११–८ अंकले पछि पार्दै ३–० को सोझो सेटमा पराजित गर्दा  गण्डकीका दीपक थापाले वागमतीका अमिर ब्लोनलाई  ११–७, १३–११ र ११–३ अंकले पछि पार्दै ३–० सो सोझो सेटमा हराउदै स्वर्ण पदक जिते ।

फाईनलमा पराजित वागमती प्रदेशले रजत पदक प्राप्त गर्यो ।

टिम ईभेन्टर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ र प्रदेश नम्बर १ लाई हराउँदै लुम्बिनी प्रदेशले काश्य पदक जिते ।

त्यस्तै, महिला व्यक्तिगत स्पर्धामा वागमतीकी विपना ब्लोन च्याम्पियन बनिन् । उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हाराउँदै स्वर्ण पदक जितिन् भने वागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगरले सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरे ।

पुरुषतर्फ व्यक्तिगत स्पर्धामा गण्डकीकै अमृत थापामगरले स्वर्ण, वागमतीका अरहान्त सिंहाले रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दीपक थापा सँयुक्त तेस्रो बन्दै कास्य पदक जिते ।

 

स्क्वास प्रतियोगितामा २ विभागीय र ५ प्रदेश गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाले सहभागिता जनाएका थिए ।

 

Bajaj Pulsar Motorcycle Ad
नवौं राष्ट्रिय :  पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियनविपनालाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

Bajaj Pulsar Motorcycle Ad
लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायरमा

लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायरमा

न्यु डायमन्डमाथि पुलिसको जित

न्यु डायमन्डमाथि पुलिसको जित

अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित

अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित

पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

पोखरालाई काठमान्डुको चुनौतीपूर्ण लक्ष्य

पोखरालाई काठमान्डुको चुनौतीपूर्ण लक्ष्य

तीन वर्षपछि नेयमारको ह्याट्रिक

तीन वर्षपछि नेयमारको ह्याट्रिक

विश्वकप छनोट : ३० खेलाडी क्याम्पमा

विश्वकप छनोट : ३० खेलाडी क्याम्पमा

पूजा र मिनाले एपीएफबाट खेल्ने

पूजा र मिनाले एपीएफबाट खेल्ने