बिहिबार, ०३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : रग्बीमा एपीएफ र आर्मीलाई स्वर्ण

बुधबार, ०२ कार्तिक २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : रग्बीमा एपीएफ र आर्मीलाई स्वर्ण
Loading ad...
mustang rice ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा स्वर्ण पदक एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले जितेको छ।

लेखनाथस्थित भण्डारढिक खेल मैदानमा पुरुषतर्फ एपीएफ र महिलामा आर्मीले स्वर्ण जितेको हो ।

पुरुषको फाइनलमा एपीएफले लुम्बिनीलाई १०-७ ले हराएर स्वर्ण जितेको हो ।

पुरुषमा कास्य पदक गण्डकीले जितेको छ । गण्डकीले आर्मीलाई १०-५ ले हरायो ।

महिलामा स्वर्ण पदक जित्ने क्रममा आर्मीले एपीएफलाई १०-० ले पाखा लगायो ।

महिलामा कास्य पदक सुदूरपश्चिमले जितेको छ ।  

सुदुरले मधेशलाई ५-० ले हराएको हो ।

No description available.

 

 

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय : रग्बीमा एपीएफ र आर्मीलाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लालीगुराँस क्वार्टरफाइनलमा

लालीगुराँस क्वार्टरफाइनलमा

पूर्वविजेता झापा ११ विराट गोल्डकपको फाइनलमा

पूर्वविजेता झापा ११ विराट गोल्डकपको फाइनलमा

आयोजकलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

आयोजकलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली