नवौं राष्ट्रिय : पुरुष डबलमा पुलिसलाई स्वर्ण
सोमबार, ३१ आश्विन २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबल टेनिसको पुरुष डबलमा पुलिस क्लबले स्वर्ण पदक जितेको छ ।
कोल्मा बाहकोट तमु समाजको हलमा सोमबार पुलिसका स्यान्टु श्रेष्ठ र विनेश खनियाको जोडीले एपीएफका शिवसुन्दर गोथे र अमललाल मल्लको जोडीलाई हराएर स्वर्ण जितेका हुन्।
पुरुष डबलमा प्रदेश एक र त्रिभुवन आर्मी क्लबले कास्य पदक जितेको छ ।
नवौं राष्ट्रिय : पुरुष डबलमा पुलिसलाई स्वर्ण







-1753545694.jpg&w=3840&q=75)
-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)


