नवौं राष्ट्रिय : पौडीमा डुवानाद्वारा राष्ट्रिय कीर्तिमान
शनिबार, असोज २९, २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा आर्मीकी डुवाना लामाले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
लामाले २०० मिटर ब्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडी पार्दै २ मिनट ३१.४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरिन् ।
डुवानाले हिट चरणमा कीर्तिमान बनाएकी हुन् ।
डुवानाद्वारा राष्ट्रिय कीर्तिमान










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


