मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मार्सल आर्ट
Bhat Bhateni Supermarket Ad

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय एमएमए फाइट हुने

बिहिबार, ०६ आश्विन २०७९खेलपाटी संवाददाता
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय एमएमए फाइट हुने
Classic Tech Internet Ad

काठमाडौं । मिक्स्ड मार्सल आर्ट्स एसोसियसन अफ नेपालको आयोजनामा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय एमएमए फाइट प्रतियोगिता आयोजना हुने भएको छ ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असोज ८ गते आयोजना हुने जनाएको छ।

प्रतियोगिता भक्तपुरको कौशलटारस्थित वाईट प्यालेस व्याङ्क्वेट हलमा आयोजना हुनेछ ।

प्रतियोगितामा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । जसमा मणिपुर, मुम्बई, सुरत, बंगाल लगायतका राज्यबाट खेलाडीहरु आउने छन् ।

प्रतियोगिताका लागि भारतबाट ६ खेलाडी गरि १० जनाको एमएमए टोली नेपाल आउने छन् ।

प्रतियोगितामा १५ बाउटहरु हुनेछ । जसमा ६ वटा फाइटमा नेपाल र भारतका खेलाडी भिड्ने छन् । बाँकी फाइटमा नेपाली खेलाडीले प्रदर्शन गर्ने छन् ।

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा 'क्याच वोयट-५० केजी' नामको महिला बाउट राखिएको छ । जसमा नेपालको प्रतिनिधित्व रज फिटनेसबाट युजीन शर्मा र मणिपुरबाट यागम्बम देबजानी चानुले भारतको प्रतिनिधित्व गर्ने छन् ।

प्रतियोगिता हेर्न आयोजकले ३ सय ५० रुपैयाको टिकट दर राखेको छ ।

Bajaj Pulsar Motorcycle Ad
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय एमएमए फाइट हुने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

Bajaj Pulsar Motorcycle Ad
को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्