संखुवासभा र सुनसरीलाई उपाधि
मंगलबार, असोज ४, २०७९खेलपाटी संवाददाता

इटहरी । नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश एक स्तरीय छनोटको सेपाकताक्रोतर्फ पुरुषको रेगु इभेन्टमा संखुवासभा र महिलातर्फ सुनसरीले उपाधि जितेको छ ।
पुरुष रेगु इभेन्टमा संखुवासभाले भोजपुर, झापा र सुनसरीलाई पछि पार्दै उपाधि जितेको हो । दोस्रो स्थान सुनसरी र तेस्रो स्थान झापाले हात पार्यो।
महिलातर्फ भोजपुर, संखुवासभा र झापालाई पछि पार्दै सुनसरीले उपाधि जितेको हो । महिलातर्फ झापा दोस्रो र संखुवासभाले तेस्रो स्थान हासिल गर्यो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ७ जनालाई नवौंका लागि छनौट गरिने छनौट समितिले बताएको छ ।
संखुवासभा र सुनसरीलाई उपाधि







-1752754328.jpeg&w=3840&q=75)

-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


