धावक कार्की जनकपुरसम्म दौड्दै
मंगलबार, असोज ४, २०७९खेलपाटी संवाददाता
1663657198.jpg&w=3840&q=75)
काठमाडौं । धावक रामसुन्दर कार्की गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौड्ने भएका छन्।
मंसिर १० गते कार्कीले दौड यात्रा गोदावरी नगरपालिका– १ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्ने छन् ।
कार्की दौडिएर मंसिर १२ गते जनकपुर पुग्ने छन् ।
विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा दौडिसकेका कार्की यसपटक आफैले निमौण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले दौड्न लागेको कार्कीले जनाएका छन् ।
धावक कार्की जनकपुरसम्म दौड्दै












-1761998475071.jpg&w=3840&q=75)


