• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पाकिस्तान फाइनलमा, भारत बाहिरियो
खेलपाटी संवाददाता
बुधबार, भदौ २२, २०७९ खेलपाटी संवाददाता
पाकिस्तान फाइनलमा, भारत बाहिरियो

काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको छ।

सारजाह क्रिकेट रंगशालामा बुधबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले हराएको हो ।

अफगानिस्तानले दिएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाएर  पूरा गर्यो ।

Naseem Shah is joined by his team-mates in celebrating an epic win, Afghanistan vs Pakistan, Asia Cup Super 4s, Sharjah, September 7, 2022

पाकिस्तानका लागि सादाब खानले ३६ रन तथा इफ्तिखर अहमदले ३० रन बनाए। मोहम्मद रिजवानले २० तथा आसिफ अलिले १६ रन बनाए।

नशिम शाहले अविजित १४ रन बनाए। फकर जमामले ५ तथा मोहम्मद नवाजले ४ रन बनाए।

अफगानिस्तानका फैजल फारुकी र फरिक अहमदले समान ३/३  विकेट लिए । राशिद खानले २ विकेट लिए।

Fareed Ahmed's slower ball earned him a wicket, Afghanistan vs Pakistan, Asia Cup Super 4s, Sharjah, September 7, 2022

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

अफगानिस्तानका लागि ईब्राहिम जाड्रानले तथा हर्जलुल्लाह जाजइले २१ रन बनाए । रशिद खानले अविजित १८ तथा रहमानउल्लाह गुर्बाजले १७ रन बनाए ।

करिम जनतले १५ तथा नजिबउल्लाह जाड्रान र अजमतुल्लाह उमरजाईले समान १०/१० रन बनाए ।

पाकिस्तानका हरिस राउफले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, सादब खान र मोहमद नवाजले १/१ विकेट लिए ।

Mohammad Nawaz and Babar Azam celebrate the wicket of Karim Janat, Afghanistan vs Pakistan, Asia Cup Super 4s, Sharjah, September 7, 2022

यस जितसँगै पाकिस्तानले एसिया कपको फाइनलमा स्थान बनाएको छ । पाकिस्तानसँगै श्रीलंका पनि फाइनल पुगेको छ ।

हारसॅंगै अफगानिस्तान र भारत भने एसिया कपबाट बाहिरिएका छन्।

सुपर चारमा पाकिस्तान २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

४ अंक जोडेको श्रीलंका शीर्ष स्थानमा  रहेको छ ।

भारत र अफगानिस्तानले अंक जोड्न सकेको छैन ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP