आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

केन्या भ्रमण उपलब्धि मुलक रह्यो - रोहित

बुधबार, २२ भाद्र २०७९खेलपाटी संवाददाता
केन्या भ्रमण उपलब्धि मुलक रह्यो - रोहित
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान रोहित पौडेलले केन्या भ्रमण नेपाली टोलीका लागि उपलब्धि मुलक भएको बताएका छन् ।

केन्या भ्रमणबाट फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै रोहितले भ्रमण उपलब्धि मुलक भएको बताएका हुन् ।

रोहितले भ्रमणमा टोलीको गल्ती पहिचानको मौका मिलेको बताए । टिमको ब्याटिङ सुधार भएको समेत उनले बताए।

'हाम्रो बलिङमा केही समस्या रहेको छ । बिचका ओभरहरुमा विकेट आउन कठिन भईरहेको छ,' रोहितले भने, 'ब्याटिङमा समेत राम्रो भएको छ ।'

केन्याविरुद्धको ३ खेलको एकदिवसीय अभ्यास खेलमा पौडेलले नेपालको कप्तानी गरेका थिए ।

कप्तानको भूमिकामा रहँदा केही जिम्मेवारी बढेपनि सिनियर खेलाडीबाट राम्रो साथ पाएको उनले बताए ।

'कप्तानको रुपमा टिममा रहँदा जिम्मेवारी त बढ्छ नै तर ज्ञानु दाई, दिपि दाईबाट मैले राम्रो साथ पाएको थिए,' उनले भने ।

नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले यस सिरिजले आगामी नोभेम्बरमा नामिबियामा हुने लिग टु का लागि खेलाडीहरुमा आत्मविश्वास बढाएको बताए ।

'उनीहरुको नै घरेलु मैदानमा गएर खेल्नु पर्ने छ । यसमा धेरै चुनौतीहरु रहेको छ ।' मल्लले भने, 'यसका लागि तयार रहन खेलाडीहरुलाई यस भ्रमणले थप सहयोग गर्यो ।'

युवा खेलाडी अर्जुन साउदमा राम्रो खेल्ने क्षमता आफुले देखेको समेत मल्लले बताए ।

केही समय पछि टिममा पुनरागमन गर्दा आफुलाई केही फरक जस्तो लागे पनि सबै निकट रहेकाले आफुलाई असहज नभएको मल्लले बताए ।

Loading ad...
LiNing Ad
केन्या भ्रमण उपलब्धि मुलक रह्यो - रोहित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल