• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भारतसँगको हारपछि मेघराज केसी भन्छन्, 'गल्ती मेरो हो'
खेलपाटी संवाददाता
सोमबार, साउन १६, २०७९ खेलपाटी संवाददाता
भारतसँगको हारपछि मेघराज केसी भन्छन्, 'गल्ती मेरो हो'

काडमाडौं । नेपाली राष्ट्रिय यू-२० फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्धको लज्जास्पद हारमा आफ्नो गल्ती रहेको बताएका छन् ।

भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आइतबार नेपालले भारतसँग ८-० को हार ब्यहोरेको थियो ।

उक्त हारपछि सामाजिक संजाल फेसबुकबाट केसीले हारमा आफ्नो गल्ती रहेको बताएका छन् । उनले खेलाडी र एन्फालाई दोष नदिन समेत आग्रह गरेका छन् ।

'टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनलाई धन्यवाद । खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन् । आज सबै हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दु:खी छौं,' उनले लेखेका छन्, 'खेलाडी र एन्फालाई दोष नदिनुहोला। यो मेरो गल्ती हो । '

यस्तै केसीले आफ्नो फाईदाका लागि फुटबललाई डुबाउन नसक्ने बताएका छन् । उनले अबको खेलमा राम्रो गर्न नसके राजीनामा दिने पनि जनाएका छन् ।

'मेरो फाइदाका लागि म फुटबल डुबाउन सक्दिन । धन्यवाद,' उनले अगाडी लेखेका छन्,' 'अब रोकभरिका लागि दुई दिनको समय छ । यदि भएन भने म छाड्ने छु । फुटबलबाट अलग हुनेछु ।'

अब नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशसँग खेल्नेछ ।

फाइनल पुग्न नेपालले बंगलादेशलाई हराएर मात्र पुग्दैन । भारतले माल्दिभ्ससँग हार वा अंक बाड्नु पर्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
बायर्नले जित्यो जर्मन सुपरकप
बायर्नले जित्यो जर्मन सुपरकप
हालान्डको रवाफिलो प्रदर्शन
हालान्डको रवाफिलो प्रदर्शन
बार्सिलोनाको उपाधि यात्रा सुरु
बार्सिलोनाको उपाधि यात्रा सुरु
टोटनह्याको जितमा रिचार्लिसनको दुई गोल
टोटनह्याको जितमा रिचार्लिसनको दुई गोल
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
बायर्नले जित्यो जर्मन सुपरकप
बायर्नले जित्यो जर्मन सुपरकप
हालान्डको रवाफिलो प्रदर्शन
हालान्डको रवाफिलो प्रदर्शन
बार्सिलोनाको उपाधि यात्रा सुरु
बार्सिलोनाको उपाधि यात्रा सुरु
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP