कोरियन डिफेन्डर किम नापोलीमा
बुधबार, ११ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए क्लब नापोलीले दक्षिण कोरियाका डिफेन्डर किम मिन-जाएलाई अनुबन्ध गरेको छ ।
नापोलीले टर्किस क्लब फेनरबाचेबाट डिफेन्डर किमलाई अनुबन्ध गरेको हो ।
सेन्टर ब्याक किमले नापोलीसँग तीन वर्षको सम्झौता गरेका छन् ।
२५ वर्षीय डिफेन्डर एक सिजन टर्किस क्लबमा बिताएर इटाली आएका हुन् ।
टर्कीस क्लबका लागि उनले ४० खेलमा १ गोल गरेका थिए ।
दक्षिण कोरियाका लागि ४२ खेलमा ३ गोल गरेका छन् ।
कोरियन डिफेन्डर किम नापोलीमा












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)