गुल्मीमा पुल्चोक कप छात्रा फुटबल हुने
मंगलबार, साउन १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । तेस्रो पुल्चोक कप जिल्ला स्तरीय माध्यमिक छात्रा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
गुल्मीको तम्घासमा आयोजना हुने प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म आयोजना हुनेछ ।
पुल्चोक स्पोर्ट्स क्लबको चौंथो वार्षिकोत्सवको अवसरमा आयोजना हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले २५ हजार नगद प्राप्त गर्ने छन् । यस्तै दोस्रोले १५ हजार प्राप्त गर्ने छन् ।
गुल्मीमा पुल्चोक कप छात्रा फुटबल हुने






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

