बायर्नले अनुबन्ध गर्यो १७ वर्षे स्ट्राइकर
मंगलबार, साउन १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युवा स्ट्राइकर म्याथिस टेललाई अनुबन्ध गरेको छ।
बायर्नले १७ वर्षीय स्ट्राइकरलाई फ्रेन्च क्लब रेनसबाट अनुबन्ध गरेको हो ।
फ्रान्सका युवा स्ट्राइकरले जर्मन क्लबसँग ५ वर्षको सम्झौता गरेका छन् ।
म्याथिसले गत सिजन रेनसका लागि १० खेल खेलेका थिए ।
गत सिजन १६ वर्ष ११० दिनमा डेब्यु गरेका उनी रेनसका लागि शीर्ष लिगमा डेब्यु गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन्।
फ्रान्सको यू-१७ र यू-१८ का लागि उनले १५ खेलमा १० गोल गरेका छन् ।
बायर्नले अनुबन्ध गर्यो १७ वर्षे स्ट्राइकर






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

