एभर्टनको जित
आइतबार, साउन ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा एभर्टनले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा एभर्टनले ब्लाकपुललाई ४-२ गोल अन्तरले हराएको हो ।
एभर्टनलाई जित दिलाउन डेली अलीले दुई गोल गरे ।
यस्तै भिटाली माइकोलेन्को र त डेभिसले एक एक गोल थपे ।
ब्लाकपुलका गारी माडिन र कलुम कोनोलीले एक एक गोल फर्काए ।
एभर्टनको जित








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)