केनको गोलको टोटेनहम विजयी
आइतबार, साउन ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटेनहमले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा टोटेनहमले रेन्जर्सलाई २-१ गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा ह्यारी केनले दुई गोल गरे ।
खेलको २१ औं मिनेटमा एन्टोनियोले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर,५० औं मिनेटमा केनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-१ को जित दिलाए ।
केनको गोलको टोटेनहम विजयी







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)