१७ वर्षीय मिडफिल्डर हर्नान्डेज बार्सिलोनामा
शनिबार, साउन ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युवा मिडफिल्डर युनाई हर्नान्डेजलाई अनुबन्ध गरेको छ ।
बार्सिलोनाले जिरोनाबाट युवा मिडफिल्डरलाई अनुबन्ध गरेको हो ।
१७ वर्षीय युवा मिडफिल्डर हर्नान्डेज बार्सिलोनाको युथ टिममा रहने छन् ।
हर्नान्डेजले आफुलाई प्रमाणित गरेको खण्डमा सिनियर टोलीमा स्थान बनाउने छन् ।
गत सिजन उनले उमेर समूहको क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
जसको कारण बार्सिलोनाले उनीमाथि नजर लगाएको थियो ।
१७ वर्षीय मिडफिल्डर हर्नान्डेज बार्सिलोनामा







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)