डिफेन्डर बेन ब्रेन्टफोर्डमा
शुक्रबार, साउन ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले डिफेन्डर बेन मीलाई अनुबन्ध गरेको छ ।
ब्रेन्टफोर्डले डिफेन्डर बेनलाई बर्नलीबाट अनुबन्ध गरेको हो ।
इंग्लिस डिफेन्डर बेनले ब्रेन्टफोर्डसँग २ वर्षको सम्झौता गरेका छन् ।
बर्नलीमा १० वर्ष बिताएर बेन ब्रेन्टफोर्ड आएका हुन् ।
३२ वर्षीय डिफेन्डर २०१२ मा म्यानचेस्टर सिटीबाट बर्नली आएका थिए ।
बर्नलीका कप्तान समेत रहेका उनले क्लबका २ सय बढी प्रिमियर लिग खेल खेलेका थिए ।
बेनले इंग्ल्यान्डको उमेर समूहको टोलीबाट खेलेका थिए ।
डिफेन्डर बेन ब्रेन्टफोर्डमा







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


