एनवाईसी फुटसल हुने
बुधबार, ०४ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । पहिलो एनवाईसी फुटसल प्रतियोगिता साउन २१ गते आयोजना हुने भएको छ ।
प्रतियोगिता एलाइट स्पोर्ट्स ट्रेनिङ सेन्टर नक्खुडोल भैसेपाटीमा आयोजना हुनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ट्रफी मेडल र सर्टिफिकेट पाउने छन् ।
यस्तै उपविजेताले २५ हजार पाउने छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले २ हजार ५ सय पाउने छन् ।

एनवाईसी फुटसल हुने






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)

-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)