राष्ट्रिय एथलेटिक्स भोलिदेखि
बिहिबार, असार ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् ।
दुईदिने प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय एथलेटिक्स भोलिदेखि








-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





