सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

एनएसजेएफ फुटसल फेस्टिभल : टिम क्यानडालाई उपाधि

शुक्रबार, २७ जेठ २०७९खेलपाटी संवाददाता
एनएसजेएफ फुटसल फेस्टिभल : टिम क्यानडालाई उपाधि
Classic Tech Internet Ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको 'एनएसएजएफ फुटसल फेस्टिभल' को उपाधि टिम क्यानडा (सन्तोष) ले जितेको छ ।

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको प्रतियोगिताको फाइनलमा टिम अमेरिका (आदर्श) लाई पेनाल्टीमा सुटआउटमा २-१ ले हराउँदै टिम क्यानडा च्याम्पियन बनेको हो ।

निर्धारित र थप गरिएको समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

No description available.

पेनाल्टीमा टिम क्यानडाका अभिनव जोशी र बासु अवालले गोल गरे । तर, मुना कार्कीले पेनाल्टीमा गोल गर्न सकिनन्।

टिम अमेरिकाका निशान राईले पेनाल्टीमा गोल गर्दा दिल तामाङ र गीता राईले गोल गर्न सकेनन् ।

पेनाल्टी अघि टिम क्यानडाका अभिनव जोशीले दुई र बासु अवालले एक गोल गरे । यस्तै टिम अमेरिकाका दिल तामाङले दुई गोल गर्दा सुजन श्रेष्ठले एक गोल गरे ।

No description available.

चार टोली सहभागी प्रतियोगितामा टिम अमेरिका सबै तीन खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो । टिम क्यानडा भने तीन खेलमा दुई जितसहित उपविजेता बन्दै फाइनल पुगेको थियो ।

No description available.

एकदिने प्रतियोगिताको लिग चरण अन्तर्गत पहिलो खेलमा टिम अमेरिकाले टिम क्यानडालाई ६-३ ले हराएको थियो।

दोस्रो खेलमा टिम मलेसियाले टिम अष्ट्रेलियालाई ३-१ ले हराएको थियो ।

तेस्रो खेलमा टिम अमेरिकाले टिम मलेसियालाई ४-२ गोल अन्तरले हराएको थियो ।

चौंथो खेलमा टिम क्यानडाले टिम अष्ट्रेलियालाई ५-० ले हराएको थियो । लिग चरणको अन्तिम खेलमा टिम अमेरिकाले टिम अष्ट्रेलियालाई १-० ले हराएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ टिम क्यानडाका अभिनव जोशी र महिलातर्फ गीता राई उत्कृष्ट खेलाडी चुनिए ।

यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर टिम अमेरिकाका संजय थापा, इमर्जिङ प्लेयर टिम मलेसियाका आशिष पुडासैनी, उत्कृष्ट म्यानेजर टिम क्यानाडाका दिपेश तिमल्सिना, गोल अफ द मोमेन्ट अवार्ड टिम अमेरिकाका निरन्जन राजवंशी, मोमेन्ट अफ द डे अवार्ड टिम क्यानडाका भरत बोम्जन, अट्रायक्टिभ प्लेयर अवार्ड टिम अमेरिकाका निशान राई र फ्यान अफ द डे अवार्ड पूजा शाक्य र सुमन सिवाकोटीले प्राप्त गरे ।

प्रतियोगिताका विजेता खेलाडीलाई मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, ओलम्पिक कमिसनका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठ, सुन्दर थापा, राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य, अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतियोगिता तथा लिग निर्देशक सन्जिब मिश्र लगायतले पुरस्कृत गरे ।

कार्यक्रमको उद्घाटनमा बोल्दै मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले मञ्चमा आबद्द सदस्य र विदेशमा रहेका मञ्चका पूर्व सदस्यबीच आपसी भाईचाराका लागि फेस्टिभल आयोजना गरिएको जानकारी गराए ।

No description available.

No description available.

May be an image of 7 people and people standingNo description available.

Bajaj Pulsar Motorcycle Ad
एनएसएजएफ फुटसल टिम क्यानडा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

Bajaj Pulsar Motorcycle Ad
पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा