रोमाको नयाँ जर्सी सार्वजनिक
बिहिबार, २९ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब रोमाले नयाँ सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
रोमाले सन् २०२२/२३ को सिजनका लागि नयाँ होम जर्सी सार्वजनिक गरेको हो ।
रोमाले नयाँ जर्सी ट्रेडमार्क प्रयोग गर्दै आकर्षक बनाएको छ ।
अघिल्लो सिजनको भन्दा केहि फरक डिजाइन गरिएको छ।

रोमाको नयाँ जर्सी एनबी कम्पनिले बनाएको हो ।
रोमा यस सिजन छैटौं स्थानमा रहेको छ ।

रोमाको नयाँ जर्सी सार्वजनिक






-1775932166938.webp&w=3840&q=75)





