• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
केलिनीले युभेन्ट्स छाड्ने
खेलपाटी संवाददाता
बिहीबार, वैशाख २९, २०७९ खेलपाटी संवाददाता
केलिनीले युभेन्ट्स छाड्ने

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका डिफेन्डर तथा कप्तान जर्जियो केलिनीले क्लब छाड्ने भएका छन् ।

इटालियन डिफेन्डर केलिनीले यस सिजनको अन्त्यसँगै युभेन्ट्स छाड्ने भएका हुन् ।

कोपा इटालिया फुटबलको फाइनल खेलपछि बोल्दै उनले युभेन्ट्स छाड्ने पुष्टि गरेका छन् ।

कोपाको फाइनलमा युभेन्ट्स इन्टर मिलानसँग अतिरिक्त समयमा ४-२ ले पराजित भएको थियो ।

३७ वर्षीय डिफेन्डरले १७ वर्षपछि युभेन्ट्स छाड्न लागेका हुन् ।

 सेन्टर ब्याक केलिनीले युभेन्ट्सका लागि ९ सिरी ए र पाँच कोपा इटालिया जितेका छन् । उनी २००५ मा फियोरेन्टिनाबाट युभेन्ट्स आएका थिए ।

केलिनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा समेत गरिसकेका छन् ।

उनले आगामी जुनबाट सन्यास लिने घोषणा गरेका छन् ।

वेम्बली स्टेडियममा हुने इटाली र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेलपछि उनले सन्यास लिने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP