• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
म्यानचेस्टर युनाइटेडमा के भइरहेको छ ?
खेलपाटी संवाददाता
आइतबार, वैशाख २५, २०७९ खेलपाटी संवाददाता
म्यानचेस्टर युनाइटेडमा के भइरहेको छ ?

काठमाडौं । यो त कल्पना पनि गर्न सकिन्न, म्यानचेस्टर युनाइटेड ब्राइटनको हातबाट ४–० ले पराजित हुनु । त्यसैले त म्यानचेस्टरका समर्थकले भनिरहेका छन्, अहिलेका खेलाडी क्लबको जर्सि लगाउन पनि योग्य छैनन् । कुनै समय क्लबका लागि मरिमेट्ने समर्थक टिमको प्रदर्शनबाट कति धेरै वाक्क र दिक्क भइसकेका छन् भने यो हारपछि त खेलाडीलाई ‘छि छि’ समेत भनिरहेका छन् । नभनोस पनि किन, ब्राइटन त्यस्तो टिम थियो, जसले सन् २०२२ मा यस अगाडि आफ्नै मैदानमा कुनै खेल जितेको थिएन् ।

तर यही टिमले एमेक्स स्टेडियममा भएको ९० मिनेटको खेलमा म्यानचेस्टरलाई पूर्णत: लज्जायोग्य बनायो, मैदानमा खेल्नै दिएन्, खेलाडीमा फुटबलको सुझबुभ कै अभाव पनि देखियो, अनि सबैलाई प्रश्न गर्न बाध्य पार्‍यो, होइन, यो म्यानचेस्टरमा के भइरहेको छ ? कीर्तिमान २० पल्टको इंग्लिस च्याम्पियन म्यानचेस्टरविरुद्ध ब्राइटनले यसअघि २७ खेल खेलेकोमा तीनै जित मात्र हात पारेको थियो । यसपल्टको जित चौथो रह्यो र विशेष रह्यो ।

यो जितपछि ब्राइटनले क्लबको १ सय २१ लामो इतिहासमा पहिलो पल्ट माथिल्लो डिभिजनको शीर्ष १० आफूलाई कायम राख्न सक्ने सम्भावना बनेको छ । ओले गन सोल्सारलाई बर्खास्त गरेयता निमित्त व्यवस्थापक बनेका राल्फ राङनिकका लागि पछिल्ला छ महिना वास्तवमै निकै खराब रहे । उनले टिमका लागि जे जति अपेक्षा गरिएको थियो, केही गर्न सकेनन् । त्यस अर्थमा उनले यसपल्टको ओल्ड ट्रायफोर्ड बसाइ पूर्णत: असफल जस्तै रह्यो ।

यी जर्मन फुटबल प्रशिक्षक पनि मान्छन्, केही राम्रो भएन नै । उनले ब्राइटनविरुद्धको खेल गुमाइपछि प्रतिक्रिया दिएका छन्, ‘आज म्यानचेस्टरको प्रदर्शन वास्तवमै खराब रह्यो । खेल सुरु भएदेखि अन्त्य नभएसम्म हाम्रा खेलाडीले खेल्नै सकेनन् । खेल्ने प्रयास पनि गरेनन् भन्दा हुन्छ । हामीले ब्राइटनको आक्रमणलाई रोक्न नै सकेनौं ।यो हार हाम्रो लागि वास्तवमै लज्जास्पद रह्यो । त्यसैले हामीले आफ्नो समर्थकसामु माफि माग्नु पर्छ ।’

यसपल्टको सिजन समाप्त हुनै लागेको छ, तर अझै पनि म्यानचेस्टरका लागि यो लामो लाग्न सक्छ । हारले उसको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने झिनो सम्भावना पनि समाप्त जस्तै भइसकेको छ । अझ अर्को सिजन म्यानचेस्टरले युरोपा लिग खेल्ने छ भनेर पनि ठोकुवा गर्न नसकिने भएको छ । खालि यति भन्न सकिन्छ, म्यानचेस्टरले युरोपेली क्लब फुटबलको तेस्रो क्रमको प्रतियोगिता युरोपा कन्फ्रेन्स लिग भने खेल्नेछ ।

Image

अर्को सिजन म्यानचेस्टरको जिम्मा हुनेछ, डच प्रशिक्षक एरिक टेन हागमाथि । तर उनी आउने वित्तिकै केही राम्रो हुनेछ भनेर विश्वास गरिहाल्ने स्थान पनि छैन्, किनभने एलेक्स फर्गुसनले सन्यास लिएयता धेरै यस्तै नाम चलेका प्रशिक्षक आए र गए पनि । तर प्रत्येक पल्ट सबलाई लागेको छ, अब म्यानचेस्टरलाई ब्युँझाउन गाह्रो छ । त्यसको अर्थ टेन हागलाई पनि अहिलेको यो म्यानचेस्टरलाई पुराना सफल टिममा फर्काउन गाह्रै हुनेछ, खालि असम्भव नभनौं ।

–बीबीसीको सहयोगमा ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP