शनिबार, मंसिर २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Bhat Bhateni Supermarket Ad

पारा राष्ट्रिय खेलकुदको उद्घाटन

शुक्रबार, २३ बैशाख २०७९खेलपाटी संवाददाता
पारा राष्ट्रिय खेलकुदको उद्घाटन
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने पारा राष्ट्रिय खेलकुदको शुक्रबार उद्घाटन गरिएको छ ।  राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।

सोही अवसरमा २५ औं विद्यालयस्तरीय विशेष खेलकुदको पनि सदस्य–सचिव घिसिङले उद्घाटन गरे । एकदिने प्रतियोगितमा ४० स्पर्धामा २ सय ९० खेलाडी सहभागी थिए ।

बहिराको २ सय मिटर दौडको छात्रमा केन्द्रीय बहिरा माविका विशाल नकर्मी तथा छात्रामा सोही माविकी शिल्पाकुमारी कर्णले स्वर्ण जिते । आंशिक दृष्टिविहीनको १ सय मिटर दौडमा ग्यालेक ग्याल्छेन पहिलो भए । बौद्धिक अपाङ्गको १ सय मिटर दौडतर्फ छात्रमा निर्मल स्कुलका प्रवल शर्मा र छात्रामा नवज्योतिकी रोजिना श्रेष्ठले शीर्ष स्थान हात पारे ।

पारा राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न १२ संस्थालाई दृष्टिविहीन क्रिकेट, बोसिया, साउन्ड टेबलटेनिस, व्हीलचेयर बास्केटबल, बहिरा फुटसल र बुद्धिचाल, दृष्टिविहीनको गोल बल, पारा साइक्लिङ, पारा भारोत्तोलन तथा एम्पुटी फुटबल सञ्चालन गर्न जिम्मेवारी दिइएको छ । सम्बन्धित संस्थाले जेठ १५ गतेसम्म आ–आफ्नो जिम्मामा परेको खेल सम्पन्न गर्नु पर्ने छ । सम्बन्धित संस्थालाई सदस्य–सचिव घिसिङले खेल सामाग्री पनि हस्तान्तरण गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad
पारा राष्ट्रिय खेलकुदको उद्घाटन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग

दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग

दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपाल फाइनलमा पराजित

दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपाल फाइनलमा पराजित

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
फुटबलर आयुष अस्ट्रेलिया पलायन

फुटबलर आयुष अस्ट्रेलिया पलायन

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

आर्सनलमाथि भिल्लाको नाटकीय जित

आर्सनलमाथि भिल्लाको नाटकीय जित

उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

 डेब्यु खेलमै अर्जुन चम्किँदा पोखराको सानदार जित

डेब्यु खेलमै अर्जुन चम्किँदा पोखराको सानदार जित

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित