क्याम्पियनले फुटसल र बास्केटबल गर्ने
मंगलबार, बैशाख २०, २०७९खेलपाटी संवाददाता
1651557890.jpg&w=3840&q=75)
काठमाडौं । क्याम्पियन एकेडेमीले एसईई दिएर बसेका खेलाडीलाई लक्षित फुटसल र बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एकेडेमीले पाँचौं संस्करणको एसईई फुटसल च्याम्पियनसिप जेठ १६ गते हुने जनाएको छ ।
फुटसलको विजेताले नगर ५० हजार पाउने छन् ।
यस्तै थ्री बाइ थ्री बास्केटबल जेठ २३ र २४ गते हुने एकेडेमीले जनाएको छ ।

क्याम्पियनले फुटसल र बास्केटबल गर्ने






-1759666509639.jpg&w=3840&q=75)








