शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

तेस्रो गणेशमान सिंह रोड रेस वैशाखमा

बुधबार, ०७ बैशाख २०७९खेलपाटी संवाददाता
तेस्रो गणेशमान सिंह रोड रेस वैशाखमा

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । गणेशमान सिंहको स्मृतिमा आयोजना हुने रोड रेसको तेस्रो संस्करण वैशाखमा हुने भएको छ ।

वैशाख १७ मा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा रोड रेस हुने भएको हो ।

रोड रेसमा दुई स्पर्धामा प्रतिस्पर्धा हुनेछ । १० किमी रेस र ५ किमी रेसको स्पर्धा रहेको छ ।

१० किमी दौडमा महिला तथा पुरुषतर्फका विजेताले ६० हजार पुरस्कार प्राप्त गर्ने छन् । रेसमा दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले १५ हजार, चौंथो हुनेले १० हजार र पाँचौं हुनेले ५ हजार प्राप्त हुने छन् ।

रेस दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल. भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर, दक्षिण गेट, गैरीधारा, राजदरबार उत्तरपूर्व मोड, नाग पोखरी, जा नेपाल सिनेमा घर हुँदै पुन: दरबारमार्ग पुगेर सम्पन्न हुने छ ।

यस संस्करणमा पुरुष र महिला दुवै तर्फ ५ किमी दौड थप गरिएको छ ।

५ किमी दौडको महिला तथा पुरुष विजेता दुवैले १५ हजार प्राप्त गर्ने छन् । दोस्रो हुनेले १०, तेस्रोले ७, चौंथोले ५ र पाँचौं हुनेले ३ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा छैठौं देखि १० औं हुने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

प्रतियोगितामा नेपालका उत्कृष्ट खेलाडी देखि उदयमान खेलाडी देखि विदेशी खेलाडीको समेत सहभागिता रहने आयोजकले बताएको छ ।

प्रतियोगितामा रेकर्ड कायम गर्ने खेलाडीले १० हजार प्राप्त गर्ने समेत आयोजकले जानकारी गराएको छ ।

Loading ad...
LiNing Ad
#तेस्रो संस्करण गणेशमान सिंहको स्मृति #रोडरेस

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा