सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

रत्नकाजी र सन्दिपको जोडी क्वाटरफाइनलमा

बिहिबार, १५ कार्तिक २०७५खेलपाटी संवाददाता
रत्नकाजी र सन्दिपको जोडी क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । दथुलंका रत्काजी बज्राचार्य र सन्दिप शाक्यको जोडी राजधानीमा जारी १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिताको पुरुष युगलतर्फ अन्तिम आठमा प्रवेश गरेका छन् ।

बिहिबार भएको खेलमा बज्राचार्य र शाक्यको जोडीले प्रयाग पोखरीका सुनिल बाराही र पूर्ण बहादुर चित्रकारको जोडीलाई २१–११, १५–२१, २१–१४ ले हराएर अन्तिम आठको यात्रा गरेका हुन् । यस्तै राजु बज्राचार्य र सुमित महर्जनको जोडीले भिन्छेबहालका सन्त बज्राचार्य र अनिल बज्राचार्यको जोडीमाथी २१–१०, २१–१३ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरे ।

यस्तै आगामी संस्करणका विजेता नागबहालका ससिन डङ्गोल र सुमित शाक्यको जोडीले पनि जितलाई निरन्तरता प्रदान गरेका छन् । डङ्गोल र शाक्यको जोडीले दथुलंका प्रदीप शाक्य र जगदिश्वर महर्जनको जोडीलाई २१–१५, २१–९ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरे । चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडी ओकुबहालका उमित शाक्य र राजेश शाक्यको जोडीलाई १९–२१, २१–१२, २१–१६ ले, हखका राकेश शाक्य र सुशिल महर्जनको जोडी भिन्छ्बहालका मनिष वीर बज्राचार्य र सुजित बज्राचार्यको जोडीलाई २१–१६, २१–१९ले, नागबहालका बिपिन शाक्य र सुशन शाक्यको जोडीले सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडीलाई २१–१६, १७–२१, २१–१७ले, दुपटका सुमन महर्जन र राजेन्द्र महर्जनको जोडीले पिन्छेंका सुशिल महर्जन र दिपेन महर्जनको जोडीलाई २१–१५, १९–२१, २१–११ले तथा नागबहालका सुनिल शाक्य र सुमन शाक्यको जोडीले ओकुबहालका कृतार्थ शाक्य र राजीव शाक्यको जोडीलाई २१–१७, २१–१९ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान सुरक्षित गरे ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको यु –१५ ब्वाईज एकलमा नागबहालका खेलाडीहरुको बाहुल्यता रहेको छ । नागबहालका सहज शाक्य, साकार शाक्य, प्रशन्न शाक्य, श्रवण शाक्य र सुजल शाक्य अन्तिम आठमा स्थान बनाउन सफल भए । सहजले चाकुपाटका युगेन महर्जनलाई २१–५, २१–३, साकारले नागबहालकै परिस्कृत शाक्यलाई २१–९, २१–७ले, प्रशन्नले ओकुबहालका सम्यक शाक्यलाई २१–१८, १२–२१, २१–१४ले, श्रवणले दथुलंका न्हुजल महर्जनलाई १७–२१, २१–१४, २१–१५ले तथा सुजलले नागबहालकै आर्यन महर्जनलाई २१–८, २१–४ ले पराजित गरेका थिए ।

यस्तै अन्तिम आठमा स्थान बनाउने अन्यमा प्रयाग पोखरीका पुजन चित्रकार, भिन्छेबहालका मौलिक बज्राचार्य र चाकुपाटका सुजल शाक्य रहेका छन् । पुजन चित्रकारले नागबहालका पुजन शाक्यलाई २१–१४, ७–२१ र २१–१९ ले, मौलिकले नागबहालकै सुगत शाक्यलाई २१–१७, २१–९ले र सुजलले नागबहालका नुजल शाक्यलाई २१–१७, २१–३ ले पाखा लगाउंदै अन्तिम आठमा स्थान बनाएका हुन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा