पारा तेक्वान्दो टोली फर्कियो
बुधबार, चैत २, २०७८खेलपाटी संवाददाता
1647421731.jpg&w=3840&q=75)
काठमाडौं । डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भइ १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ ।
इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत जितेकी थिइन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ एसियाली पारा गेम्समा पनि सिर्जनले रजत नै जितेकी थिइन् । प्रशिक्षकमा कविराज नेगी लामा छन् ।
पारा तेक्वान्दो टोली फर्कियो












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)