बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

युगेन र सकुर दोश्रो चरणमा

सोमबार, १२ कार्तिक २०७५खेलपाटी संवाददाता
युगेन र सकुर दोश्रो चरणमा
Classic Tech Internet Ad

काठमाडौं । चाकुपाटका युगेन महर्जन र नागबहालका सकुर शाक्य ललितपुरमा जारी १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

सोमबार भएको खेलमा महर्जनले दथुलंका सौरेन ब्यञ्जनकारलाई २१–१२ र २१– ७ ले तथा शाक्यले भिन्छेबहालका विशोन बज्राचार्यलाई २१–१०, २१–१८ले पराजित गरे ।

यस्तै प्रयाग पोखरीका पुजन चित्रकारले नागबहालका सम्यक शाक्यलाई २१–९, २१–१५ले, नागबहालका पुजन शाक्यले दथुलंका अमोघ शाक्यलाई २१–७, २१–११ले, ओकुबहालका सम्यक शाक्यले दथुलंका रहिस बज्राचार्यलाई २१–३, २ज्ञ–८ ले तथा नागबहालका परास्कृत शाक्यले दथुलंका रिभास बज्राचार्यलाई २१–१७, २१–१९ले पराजित गर्दै दोश्रो चरणको यात्रा तय गरे ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ प्रयाग पोखरीका बिक्रम महर्जन र मिलन महर्जनको जोडीले दोश्रो जित निकालेका छन् । महर्जन जोडीले चाकुपाटका संजय धाख्वा र मनिल शाक्यको जोडीलाई २१–१०, २१–१५ ले पराजित गर्न सफल भए । यस्तै भिन्छेबहालका मनिष बज्राचार्य र सुजीत बज्राचार्यको जोडी कोबहालका बिदुर शाक्य र राकेश शाक्यको जोडी माथी हाबी भयो । बज्राचार्यको जोडीले शाक्यको जोडीलाई २१–९, २१–८ले हार चखाए ।

सुबहालका राजा बाबु महर्जन र राजेन्द्र महर्जनको जोडीले ओकुबहालका सुवोध शाक्य र संजय शाक्यको जोडीलाई २७–२५, २१–१० ले, गुईटोलका करिण महर्जन र ज्ञानेन्द्र महर्जनको जोडीले चाकुपाटका अरविन्द तण्डुकार र रोशन तण्डुकारको जोडीलाई २१–११, २१–१०ले, ओकुबहालका सुदेश शाक्य र बिक्रम शाक्यको जोडीले हखाका प्रतिक शाक्य र अमन शाक्यको जोडीलाई २१–१६, २१–११ ले, गुईटोलका सुमन डङ्गोल र कपिल महर्जनको जोडीले कोबहालका बुद्ध रत्न महर्जन र रमेश महर्जनको जोडीलाई १७–२१, २१–१५ र २१–१३ले, चाकुपाटका राजन शाक्य र राजेश मलेगोको जोडीले पिन्छेका सुरेन्द्र महर्जन र रुशाल महर्जनलाई २१–१८, २१–९ ले पराजित गर्दै अर्को चरणमा स्थान पक्का गरे ।

यसैगरि नागबहालका बिभुषण शाक्य र सन्त शाक्यको जोडीले इकालाकुका किरण चित्रकार र रोशन बज्राचार्यको जोडीलाई २१–१९ र २१–१९ को समान अन्तरले पराजित गरे । जित निकाल्ने क्रममा दथुलंका सन्नि डङ्गोल र सचिन डङ्गोलको जोडीले नागबहालका सहज शाक्य र सुजल शाक्यको जोडीमाथी १८–२१, २२–२० र २२–२० को कठिन जित हात पारे । भुबहालका बाबुराजा बज्राचार्य र उमङ्ग डङ्गोलको जोडीले ओकुबहालका निशेष शाक्य र राजु महर्जनको जोडीलाई २१–१७, २१–१९ले तथा दथुलंका शैलेन्द्र डङ्गोल र राजेश महर्जनको जोडीले चाकुपाटका सुमेश शाक्य र सुजन शाक्यको जोडीलाई २१–१९, ७–२१ र २१–१३ ले पाखा लगाउंदै अर्को चरण प्रवेश गरे ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
कमजोर डिफेन्सले डुब्यो चेल्सी

कमजोर डिफेन्सले डुब्यो चेल्सी

लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !