पटेल भारतको टोलीमा
सोमबार, २३ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । अलराउण्डर अक्षर पटेल भारतको टेस्ट टिममा फर्किएका छन् ।
श्रीलंकाविरुद्धको दोस्रो टेस्टका लागि पटेललाई टिममा डाकिएको छ ।
पहिलो टेस्टमा टिम बाहिर रहेका पटेल दोस्रो टेस्टका लगे भने टिममा फर्किएका हुन् ।
बीसीसीआईले कुलदिप यादवलाई रिलिज गर्दै पटेललाई टिम राखेको हो ।
भारतले बेंगलुरुमा श्रीलंकाविरुद्धको दोस्रो टेस्ट खेल्नेछ ।
दोस्रो टेस्ट शनिबार सुरु हुनेछ ।
पहिलो टेस्ट भारतले एक इनिङ्समा जितेको थियो ।
पटेल भारतको टोलीमा









-1771251202949.avif&w=3840&q=75)


%20(1)-1771145193825.jpeg&w=3840&q=75)
