जिएचद्वारा सन्यास घोषणा
मंगलबार, २५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । मोरक्कोका विंगर हाकिम जिएचले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
चेल्सीका विंगर जिएचले २८ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
एक अन्तर्वार्तामा जिएचले आफु राष्ट्रिय टिममा नफर्कने बताएका छन् ।
'म राष्ट्रिय टिममा फर्कने छैन,' उनले भनेका छन् ।
जिएच पछिल्लो पटक अफ्रीका कप अफ नेसन्स खेल्ने टिमबाट हटाइएका थिए ।
यस अघि उनी विश्वकप छनोट खेल खेल्ने टिमबाट समेत हटाइएका थिए ।
मोरक्कोका लागि जिएचले ४० खेल खेलेका छन् । जसमा १७ गोल गरेका छन् ।
जिएचद्वारा सन्यास घोषणा







-1766593825391.webp&w=3840&q=75)





-1766583817323.jpg&w=3840&q=75)