एन्फाको कार्यसमिति बैठक भोलि
बुधबार, माघ १९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक भोलि बिहीबार बस्ने भएको छ ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक डाकिएको जनाएको छ । बैठक बिहान ११:३० बजेपछि सुरु हुनेछ ।
बैठकमा विभिन्न एजेण्डामा छलफल हुने बताईएको छ ।
यस अघि एन्फाको कार्यसमिति बैठक पुस २२ गते बसेको थियो ।
उक्त बैठकले एन्फाको निर्वाचन अगि जेठको १५ गते गर्ने निर्णय गरेको थियो ।
एन्फाको कार्यसमिति बैठक भोलि










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



