आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. लुम्बिनी प्रदेशमा नासा नेपालको प्रदेश समिति

लुम्बिनी प्रदेशमा नासा नेपालको प्रदेश समिति

२०२२ जनवरी १८, मङ्गलबारखेलपाटी संवाददाता

लुम्बिनी प्रदेशमा नासा नेपालको प्रदेश समिति

काठमाडौं ।  नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले आफ्नो संगठन विस्तार अभियानलाई देशव्यापी रुपमा तीव्र पारेको छ ।

खेलकुद विकास ऐन २०७७ को मर्म अनुसारको सांगठनिक संरचना तयार गर्नु तथा अन्तर्राष्ट्रिय महासंघ एफआईएको कार्यविधि अनुसार नासा नेपालले संगठन विस्तारलाई तीव्रता दिएको हो ।

यसै सन्दर्भमा नासा नेपालले लुम्बिनी प्रदेशमा प्रदेश संघ गठन गरेको छ ।

मोटर, मोटरसाइकल स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी एन्ड टुरिजम तथा रोड सेफ्टी सम्बन्धी कार्यक्रममा संलग्न नासा नेपालले प्रदेश केन्द्रीत गतिबिधि गर्ने उदेश्यले लुम्बिनीमा समिति बनाएको हो  ।

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) का वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईको उपस्थितिमा गठित लुम्बिनी प्रदेश संघको नवगठित कार्यसमिति संयोजक निरज गौतम र सचिव किशोर भण्डारी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा प्रकाश खनाल, सञ्जिव भण्डारी, दीपक न्यौपाने, जीवन खनाल, देवु खनाल र प्रज्जन विक्रम पोखरेल हुनुहुन्छ । सल्लाहकारहरुमा कपिल न्यौपाने, लोकहरी श्रेष्ठ तथा दिनेश पाण्डे छन् । नवगठित प्रदेश संघले यस वर्ष गर्ने तीन वटा कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

गौतम बुद्धको जन्म स्थल रहेको लुम्बिनी प्रदेशको साहसिक खेल र साहसिक पर्यटन प्रवद्र्धनको लागि यस संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत सहभागीले राखेका छन् ।

नवगठित प्रदेश संघका पदाधिकारी तथा सदस्यहरुलाई नेकोसका सचिव कपिल न्यौपाने तथा सुरक्षित यात्रा अभियान–नेपालका महासचिव दिनेश पाण्डेले कार्यकाल सफलताको शुभकामना सहित बधाई दिएका थिए  ।  

लुम्बिनी प्रदेशमा नासा नेपालको प्रदेश समिति
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन

गीताको चोटको शल्यक्रिया गरिँदै

गीताको चोटको शल्यक्रिया गरिँदै

उत्कृष्ट लयमा पुलिसिच

उत्कृष्ट लयमा पुलिसिच

युनाइटेडलाई चेल्सीले दिलायो राहत

युनाइटेडलाई चेल्सीले दिलायो राहत

रोकियो लिग लिडर युभेन्ट्स

रोकियो लिग लिडर युभेन्ट्स