आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मार्टिनेजको पछिपछि लाग्दै एभर्टन

मंगलबार, ०४ माघ २०७८खेलपाटी संवाददाता
मार्टिनेजको पछिपछि लाग्दै एभर्टन

Roberto Martínez.jpg

Loading ad...
mustang rice ad

एजेन्सी । एभर्टन चाहन्छ, क्लबको नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेज बनोस र यसका लागि उसले बेल्जियम फुटबल संघसँग सुरुआती कुराकानी पनि चलाएको छ ।

तर पूरा सम्भावना के पनि छ भने बेल्जियमले यो प्रस्तावलाई स्विकार्ने छैन्, किनभने विश्वकप अगाडि उसले आफ्ना प्रशिक्षकलाई गुमाउन चाहने छैन् ।

कतारमा यसपल्टको विश्वकप नोभेम्बरमा हुनेछ र विश्व नम्बर १ टिमका रूपमा बेल्जियम फेरि एकपल्ट उपाधिका लागि बलियो दावेदार हो ।

राफेल बेनिटेलाई वर्खास्त गरेपछि एभर्टनलाई व्यवस्थापकको खाँचो छ र यसका लागि उसले मार्टिनेज नै सबैभन्दा राम्रो विकल्प मानेको छ ।

मार्टिनेज सन् २०१३ देखि २०१६ सम्म एभर्टनमै थिए ।

मार्टिनेज पनि क्लबको वर्खास्तीमा परेका हुन्, तर उनी गएपछि उल्टै एभर्टनको स्थिति नाजुक बनेको थियो ।

अर्कोतर्फ एभर्टन छाडेपछि मार्टिनेजको भाग्य खुलेको थियो र उनले बेल्जियमको राष्ट्रिय टिम हेर्ने मौका पाए, त्यसमा सफल पनि रहे ।

यसैक्रममा बेल्जियम सन् २०१८ को विश्वकपमा तेस्रो स्थानमा रहेको थियो ।

एभर्टन चाहन्छ, मार्टिनेजले बेल्जियम पनि नछाडोस, अनि एभर्टन पनि हेरोस ।

सम्भवत: यस्तो पनि हुने छैन् ।

ठ्याक्कै भन्दा विश्वकप अगाडि बेल्जियमले कुनै प्रकारको व्यवधान चाहने छैन्, विश्वकप सकेपछि बेग्लै कुरा । तर पनि एभर्टन मार्टिनेजको पछि लागेको छ, केही होला कि भन्न आसमा ।

–बीबीसीको सहयोगमा । 

Loading ad...
LiNing Ad
#मार्टिनेज #एभर्टन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का