आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफको जितमा आवाशको निर्णायक गोल

शुक्रबार, ३० पौष २०७८खेलपाटी संवाददाता
एपीएफको जितमा आवाशको निर्णायक गोल
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले जित निकालेको छ ।

शुक्रबार भएको खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरे ।

आवाशले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । कप्तान नवीन लामाको कर्नरमा आवाशले हेडमार्फत उत्कृष्ट गोल गरे । जुन गोल खेलको निर्णायक बन्यो ।

आवाशको गोल बाहेक दुबै टोलीले पाएको अन्य मौकामा सदुपयोग गर्न सकेनन् ।

खेलको दोस्रो मिनेटमा एपीएफका आशिष लामाले गोल गरेका थिए । तर, अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।

खेलको २१ औं हिमालयनका मनिष थापाको कर्नरमा आशिष गुरुङको हेडर प्रहार पोस्ट बारमा लागेर बाहिरिएको थियो ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हिमालयनले बराबरीको मौका गुमायो । तर एपीएफका गोलकिपर युया कुरियामाले पन्च गर्दै क्लियर गरेको बलमा पेनाल्टी एरियाको ठिक बाहिरबाट हिमालयनका मुतम्बा पिस्टनको प्रहार आकाशिएको थियो ।

खेलको ६३ औं मिनेटमा हिमालयनका मिलन राईको कर्नरमा उल्रिच सिवेको हेडर पोस्टको माथिबाट बाहिरिएको थियो।

खेलको ७१ औं मिनेटमा एपीएफका युवराज खड्काको पेनाल्टी क्षेत्र भित्रबाटको प्रहार हिमालयनका गोलकिपर किशोर गिरिले उत्कृष्ट बचाउ गरे ।

हिमालयनका मुतुम्बा पिस्टनले ७५ औं मिनेटमा प्रहार गरेको फ्रिकिक एपीएफका गोलकिपर कुरियामाले मुश्किलले बचाए । 

खेलको ८३ औं मिनेटमा एपीएफका मणि लामाको प्रहार हिमालयनका गोलकिपर किशोरले बचाए ।

यस जितसँगै एपीएफले ९ खेलमा १० अंक जोडेको छ । एपीएफ दशौँ स्थानमा उक्लिएको छ ।

हिमालयनले ९ खेलमा ११ अंक जोडेको छ । हिमालयन छैटौं स्थानमा रहेको छ ।

खेलको म्यान अफ दि म्याच एपीएफका नवीन लामा चुनिए ।

इमर्जिङ प्लेयर एपीएफका गोलकर्ता आवाश चुनिए ।

Loading ad...
LiNing Ad
एपीएफको जितमा आवाशको निर्णायक गोल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल