बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. मेसीलाई कारोना संक्रमणबाट मुक्त हुन लाग्यो धेरै समय

मेसीलाई कारोना संक्रमणबाट मुक्त हुन लाग्यो धेरै समय

२०२२ जनवरी १४, शुक्रबारखेलपाटी संवाददाता

मेसीलाई कारोना संक्रमणबाट मुक्त हुन लाग्यो धेरै समय

काठमाडौं ।  कोभिड १९ को संक्रमणबाट ग्रसित भएपछि लियोनल मेसी निर्धारित समयमै पेरिस फर्कन सकेनन् ।

क्रिसमसको बिदाइ मनाउने क्रममा मेसी थला परेका थिए र यसक्रममा आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि खेल्न पाइरहेका थिएनन् । के अब उनी निको भएका छन् त ? भर्खरै यस विषयमा उनले पहिलो पल्ट बोलेका छन ।

इन्स्ट्राग्राममा सन्देश छोड्दै उनले लेखेका छन्, ‘सबैलाई थाहा छ, मलाई कारोना १९ को संक्रमण भएको थियो । मलाई त्यति बेला सम्झेका सबैलाई धन्यवाद । मैले यसबाट मुक्त हुन जति समय लाग्ने सोचेको थिएँ, त्यो भन्दा बढी समय लाग्यो । तर अहिले म पूर्णत: निको भइसकेको छुं र फुटबल मैदानमा फर्कन आतुर छुं ।’

उनले थपेका छन्, ‘शतप्रतिशत ठीक हुन् अहिले म अभ्यासमा छुं । मेरोसामु चुनौती धेरै छन् र विश्वास छ, मैदानमा हाम्रो भेट हुने नै छ । सबैलाई मेरो धन्यवाद ।’

पीएसजी र अर्जेन्टिनी फुटबल संघले एकअर्कासँगको छलफलपछि मेसीले चिली र कोलम्बियाविरुद्ध हुने खेल नखेल्ने भनिसकेको पनि छ ।

Lionel Messi and wife, Antonela Roccuzzo
–मार्काको सहयोगमा । 

मेसीलाई कारोना संक्रमणबाट मुक्त हुन लाग्यो धेरै समय
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित