बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

आर्मीको दुबै टिम फाइनलमा

शुक्रबार, १६ पौष २०७८खेलपाटी संवाददाता
आर्मीको दुबै टिम फाइनलमा
mustang rice ad

काठमाडौं । त्रिभुवन आर्मी क्लबका महिला र  पुरुष टिम स्व. खुम बहादुर खड्का स्मृति तेस्रो राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको टिम इभेन्ट्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

महिलातर्फ पहिलो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ अन्तरले पराजित गर्यो । आर्मीकी रबिना महर्जनले पुलिसकी मन्जु सुवाललाई ३-०, स्वेच्छा नेम्वाङले सोनु थापा मगरलाई ३-१ तथा सोनु र मन्जुले रबिना र स्वेच्छालाई ३-१ पराजित गरेको हो । त्यसपछि रबिनाले सोनुलाई ३-० ले हराएपछि आर्मी फाइनलमा पुगेको हो ।

दोस्रो सेमिफाइनलमा एपीएफले ललितपुरलाई ३-० सेट अन्तरले पराजित गरेको छ । एपीएफकी अनिता महर्जनले सतिस्मा थापालाई ३-०, दिक्षा तामाङले प्रनिका कुंवरलाई ३-०, दिक्षा र अनिताले सतिस्मा र प्रनिकालाई ३-०सेट अन्तरले पराजित गरेर फाइनलमा स्थान बनाएको हो ।

यस्तै पुरुषतर्फको  पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले एपीएफलाई ३-० सेटले पराजित गरेको छ । पुलिसका बिनेस खनियाले एपीएफका संयोग कपालिलाई ३-१ ले, स्यान्टु श्रेष्ठले अमरलाल मल्ललाई ३-० ले, बिनेस र स्यान्टुले संयोग र अमरलाललाई ३-० को सेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

दोस्रो सेमिफाइनलमा आर्मीले रुपन्देहीलाई ३-१ सेटले पराजित गरेको छ ।

आर्मीका दिप साउनले रुपन्देहीका प्रबेश बस्नेतलाई ३-० ले, कृष्ण थापा मगरलाई नारायण घिमिरेले २-३ ले, एलेक्स र दिपले नारायण र प्रबेशलाई ३-१ ले र दिपले नारायणलाई ३-१ सेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

LiNing Ad
आर्मीको दुबै टिम फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

Bajaj Pulsar Motorcycle Ad
नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित