• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
निर्वाचित पदाधिकारीलाई नेकोसको बधाई
खेलपाटी संवाददाता
बिहीबार, पुस १५, २०७८ खेलपाटी संवाददाता
निर्वाचित पदाधिकारीलाई नेकोसको बधाई

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले नेकपा एमालेको दशौं महाधिवेसनबाट निर्वाचित स्थायीकमिटी, पोलिटब्युरो तथा केन्द्रिय कमिटीमा निर्वाचित भएका खेल क्षेत्रका पदाधिकारीलाई बधाई दिएको छ ।

नेकोसले बिहीबार बधाई तथा स्वागत कार्यक्रमको आयोजना गर्दै निर्वाचित पदाधिकारीलाई बधाई दिएको हो ।

नेकपा एमालेका स्थायीकमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता र महासंघका बरिष्ठ उपाध्यक्ष एवं प्रदेश–१ खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा महासंघका इन्चार्ज गोकुल बास्कोटा, एमाले पोलिटब्युरो सदस्य तथा महासंघका संस्थापक अध्यक्ष पुरुषोतम पौडेल, पोलिटब्युरो सद्स्य तथा युवा तथा खेलकुद विभाग प्रमुख लिलबहादुर थापामगर, एमाले केन्द्रिय सदस्य तथा जनसंगठन संयन्त्र उपप्रमुख रचना खड्का, केन्द्रिय सद्स्य तथा पुर्व इन्चार्ज दावा तामाङ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल, महासंघका अध्यक्ष तथा एमाले केन्द्रिय सदस्य रमेशकुमार पौडेल लगायतको उपस्थिति रहेको थियो । 

महासंघका पुर्व इन्चार्जहरु कर्णबहादुर थापा, लिलबहादुर थापा तथा दावा तामाङ ,संस्थापक अध्यक्ष पुरुषोतम पौडेल र वर्तमान अध्यक्ष रमेस पौडेल लगायतलाइ सम्मान गरिएको सो कार्यक्रमको  व्यवस्थापन नेपाल खेलकुद महासंघ काठमाण्डौले गरेको थियो ।

समारोहको अध्यक्षता ग्रहण गर्दै बरिष्ठ उपाध्यक्ष बस्नेतले अग्रज नागरिक जस्तै खेलाडीहरुलाइ पनि आजीवन भत्ताको व्यबस्था हुनुपर्नेमा जोड दिएका थिए भने काठमान्डौ जिल्ला अध्यक्ष राजेश्वरमान स्थापितले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि भानुभक्त ढकालले खेलकुद क्षेत्रलाइ राज्यले प्राथमिकतामा राख्नुपर्ने जिकीर गर्दै पछिल्लो टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी खेलको व्यवस्थापक चयनमा अख्तियार दुरुपयोग भएको धारणा राखेका थिए । आगामी दिनमा दुइ जना खेलाडीसँग र २० जना अफिसियल जाने प्रचलनको अन्त्य गर्नुपर्ने भन्दै बताए ।

सो अवसरमा बोल्दै इन्चार्ज गोकुल बास्कोटाले खेलकुदले देशको आत्मविश्वास, राष्ट्रिय एकता र पहिचानका लागि उठ्न सक्ने सामथ्र्य प्रदान गर्ने धारणा राखेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष पुरुषोतम पौडेलले खेलकुदमा बजेटको बृद्धि गर्दै खेलाडीहरुको व्यवसायीकरणमा जोड दिएर कुल बजेटको कम्तिमा ५ प्रतिशत पुर्याउनुपर्ने धारणा राखेका थिए ।

एमाले पोलिटब्युरो सदस्य तथा युवा तथा खेलकुद विभाग प्रमुख लिलबहादुर थापाले स्पोर्टस एकेडेमी निमार्णमा प्राथमिकता दिनुपर्ने धारणा राखे । त्यस्तै अध्यक्ष रमेश  पौडेलले नेपालमा खेलकुदको विकासका लागि खेलकुद निति आवश्यक रहेको भन्दै खेलाडिहरुको अनिवार्य बिमा गर्नुपर्नेमा जोड दिएका थिए ।   

त्यस्तै राखेपका सदस्यसचिव सिलवालले खेलकुदमा राजनितिकरण हुनु नहुने तर खेलकुद सबै दलको प्रमुख एजेन्डा बन्नुपर्ने कुरामा जोड दिंदै नेपाललाई खेलकुदको अन्र्तराष्ट्रिय हब बनाउन सकिने धारणा राखेका थिए ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP